गायिका पूर्णिमा लामा दुबईमा सम्मानित

काठमाडौं । गायिका पूर्णिमा लामा दुबईमा सम्मानित भएकी छिन । नेपाली राजदूतावास कार्यालय दुबईका द्वितीय सचिव भुपेन्द्र घिमिरेको प्रमुख आतिथ्य तथा रोयल मुभिज प्रा.लि. नेपाल र सिन्धुपाल्चोक सेवा समाज दुबईको सयुंक्त आयोजनामा सम्पन्न ५औ ज्योति फिल्म्स म्युजिक अवार्ड २०८० समारोहमा गायिका लामा ‘ज्योती फिल्म्स संगीत रत्न’सम्मान द्वारा सम्मानित भएकी हुन् । गत १७ डिसेम्बरमा दुबईस्थित … Continue reading गायिका पूर्णिमा लामा दुबईमा सम्मानित